नन्दीग्रामको परिणामलाई लिएर ममताको मुद्दामाथि आज सुनुवाई एजेन्सी। भारतको पश्चिम बंगालको नन्दीग्राम सिटमा पराथित भएकी मुख्यमन्त्री ममता बनर्जीले भाजपाका प्रत्यासी तथा विपक्षी नेता सुवेन्दु अधिकारीको जितविरुद्ध उच्च अदालतमा रिट हालेकी छन्। उनको रिटमाथि आज सुनुवाई हुँदैछ। पश्चिम बंगालमा ८ चरणमा भएको मतदानको २ मेमा नतिजा आएको थियो। जसमा त्रिणमूल कांग्रेसबाट भाजपा प्रवेश गरेका सुवेन्दुले ममता बनर्जीलाई १ हजार ९५६ मतले हराएका थिए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्