पूर्वमन्त्री बस्नेतको पहलमा मेलम्चीमा राहत सामग्री काठमाडाैं। एमालेका नेता एवं पूर्वमन्त्री महेश बस्नेतको पहलमा बाढीपहिरोका कारण ठूलो भौतिक तथा मानवीय क्षति भोगेको सिन्धुपाल्चोकको मेलम्ची क्षेत्रका पीडितका लागि २० लाखभन्दा बढीको राहत सामग्री पठाइएको छ। विपद्मा पीडित बनेका बासिन्दालाई सहयोग गर्ने हेतुले संकलित राहत रकम तथा सामग्रीका साथ एमालेको भातृ संघठन युवासंघको टोलीलाई बस्नेतले सामग्री पठाएका हुन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्