तर, सत्तारुढ नेपाल कम्युनिष्‍ट पार्टी (नेकपा) ले सभामुखको उम्मेद्वारको नाम टुग्याइनसकेकाले संसद बैठक स्थगित हुँदै आएको छ।
सभामुखको निर्वाचन प्रक्रिया शुरु हुनुपूर्व नै राजीनामा दिएर बाटो खुलाउनुपर्ने नेकपा सचिवालय बैठकले २६ पुसमा दिएको निर्देशन अस्वीकार गर्दै उपसभामुख शिवमाया तुम्बाहाङफेले राजीनामा दिएकी छैनन्।
"> सभामुख चयन गर्न बोलाइएको प्रतिनिधि सभा बैठक 'विशेष कारणवश' स्थगित: Dekhapadhi
सभामुख चयन गर्न बोलाइएको प्रतिनिधि सभा बैठक 'विशेष कारणवश' स्थगित
काठमाडौं। प्रतिनिधि सभाको आजको बैठक पुन: स्थगित भएको छ।
आजको बैठकमा सभामुख चयन प्रक्रिया शुरु गर्ने कार्यक्रम थियो।
संसद सचिवालयले सूचना टाँस गरेर आज एक बजेको लागि बैठक गरिएको बैठक विशेष कारणले स्थगित गरिएको जनाएको छ।
४ पुसबाट शुरु भएको प्रतिनिधिसभाको पाँचौ अधिवेशनअन्तर्गत बैठक स्थगित भएको यो तेस्रो पटक हो ।
यसअघि ११ र १६ पुसमा तोकिएको बैठक स्थगित भएको थियो।
संसदको अर्को बैठक ६ माघ दिउँसो एक बजेलाई निर्धारण गरिएको छ।
सभामुखको निर्वाचन प्रक्रिया शुरु हुनुपूर्व नै राजीनामा दिएर बाटो खुलाउनुपर्ने नेकपा सचिवालय बैठकले २६ पुसमा दिएको निर्देशन अस्वीकार गर्दै उपसभामुख शिवमाया तुम्बाहाङफेले राजीनामा दिएकी छैनन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्