राजधानी हेटौंडा राख्ने विषय दुई तिहाइले पारित गरेको थियो।

राजधानीका विषयमा तीन सांसदले विपक्षमा मतदान गरेका थिए।

" /> राजधानी हेटौंडा राख्ने विषय दुई तिहाइले पारित गरेको थियो।

राजधानीका विषयमा तीन सांसदले विपक्षमा मतदान गरेका थिए।

"> प्रदेश-३ को नाम बाग्मती रहने प्रदेश सभाको सर्वसम्मत निर्णय (भिडिओसहित): Dekhapadhi
प्रदेश-३ को नाम बाग्मती रहने प्रदेश सभाको सर्वसम्मत निर्णय (भिडिओसहित)
काठमाडौं। प्रदेश–को नाम बाग्मती राख्ने विषयमा प्रदेश सभाले सर्वसम्मत निर्णय गरेको छ।

आज बसेको प्रदेश–३ को प्रदेश सभा बैठकले बाग्मतीका विषयमा सर्वसम्मत निर्णय गरेको हो।

प्रदेश सभामा आज १०८ सांसद उपस्थित थिए। दुई जना सांसद अनुपस्थित थिए।

यसअघि आजै बसेको प्रदेश सभा बैठकले प्रदेशको स्थायी राजधानी हेटौंडा राख्ने विषय दुई तिहाइले पारित गरेको थियो।

राजधानीका विषयमा तीन सांसदले विपक्षमा मतदान गरेका थिए।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्