महाकाली नदीमाआएको बाढीले सतर्कता तह पार गर्‍यो, तल्लो तटीय क्षेत्रमा उच्च जोखिम काठमाडौं। महाकाली नदीमा आएको बाढीले डडेलधुराको पारिगाँउ जलमापन केन्द्रमा सतर्कता तह पार गरेकाले तटीय क्षेत्रका बासिन्दालाई सुरक्षा अपनाउन जल तथा मौसम विज्ञान विभागले सूचना जारी गरेको छ। आज बिहान सूचना जारी गर्दै विभागले भनेको छ,"महाकाली नदीमा आएको बाढीले सतर्कता तह पार गरेकाले तल्लो तटीय क्षेत्रमा साँझसम्मै सतर्कता अपनाऔं।"
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्