गण्डकी प्रदेशमा फलफुलका विरुवा बाड्ने काममा मन्त्रालयबीच विवाद पोखरा। गण्डकी प्रदेश वन तथा वातावरण मन्त्रालयले फलफुलका विरुवा वितरण गरेपछि कृषि तथा पशुपन्छी मन्त्रालयले विरोध गरेको छ। गण्डकी प्रदेशको वन मन्त्रालयले विरुवा वितरण गर्दा कृषि मन्त्रालयले फोन गरेको हो। वन तथा वातावरण सचिव डा. महेश्वर ढकालले आफूहरु अन्तर्गतको काम नगर्न भन्दै कृषि मन्त्रालयबाट फोन आएको जानकारी दिए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्