बाढी छेक्न माथिल्लो तामाकोशीको ड्यामको पानी खोलियो, छेक्ला त बाढी ?
काठमाडौं। दोलखामा निर्माणाधिन माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको ड्यामको पानी छाडिएको छ। तिब्बततर्फ पहिरो गएर नदी थुनिएपछि बाढीलाई छेक्न ड्यामलाई पुरै खाली गरिएको हो। ड्यामले डेढ घण्टाको बाढी थेग्न सक्ने आयोजनाका प्रवक्ता गणेश न्यौपानेले बताए।
प्रतिक्रिया दिनुहोस्