मेलम्ची नदीमा आकस्मिक बाढी आउनुको कारण भेमाथाङ्ग चौरमा गएको पहिरो काठमाडौं। यही असार १ गते बेलुकी मेलम्ची नदीमा आकस्मिक बाढी आउनुको कारण पत्ता लागेको छ। हेलम्बु गाउँपालिकाका अनुसार सोही गाउँपालिकाको वडा नं.१ मा रहेको सेमेसिदाङ हिमाल मुनि रहेको भेमाथाङ्ग चौरमा गएको पहिरोका कारण मेलम्चीमा बाढी आएको थियो। हेलम्बु गाउँपालिकाले आज विज्ञप्ति जारी गर्दै डा. रबिनराज निरौलाबाट उक्त जानकारी प्राप्त भएको जनाएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्