काठमाडौं। बैंकिङ प्रणालीमा अधिक तरलताका कारण ऋणको व्याजदर घट्न थालेपछि त्यसको प्रत्यक्ष प्रभाव शेयर बजारमा देखिन थालेको छ।

नेपाल राष्ट्र बैंकले घर जग्गा तथा हायर पर्चेज कर्जामा कडाई गरेको र बैंकमा तरलता बढ्दै जाँदा ब्याजदर घट्न गएकाले शेयर बजारका लगानीकर्ताको मनोबल बढेको शेयर बजारका विश्लेषकहरू बताउँछन्।

आजको शेयर बजारमा शेयरको कारोबार रकमसँगै नेप्से परिसूचक पनि बढेको छ। आज ४२ दशमलव ६१ अंकले नेप्से बढेको छ भने सेन्सेटिभ परिसूचक पनि ८ दशमलव ४७ अंकले बढेको छ। आज मात्रै एक अर्ब ३३ करोड ५७ लाख ४७ हजार ९ सय ६७ रूपैयाँ बराबरको शेयरको कारोबार भएको छ। कारोबारमा आएका सबै समूहका सूचकहरू बढेका छन्।

शेयर विश्लेषक रुक्मागत काफ्ले बजार बढ्नुमा बैंकमा तरलता अधिक हुनु र ब्याजदर घट्दै जानु मुख्य कारण रहेको बताउँछन्। त्यस्तै, नेपाल राष्ट्र बैंकले घरजग्गा तथा हायर पर्चेज कर्जामा कर चुक्ता भएको आम्दानीको ५० प्रतिशत मात्र किस्ता तिर्न मिल्ने गरी ऋण प्रवाह गर्नुपर्ने व्यवस्था गरेपछि बैंकहरूले शेयर धितोमा कर्जा बढाउँदा त्यसको सकरात्मक प्रभाव नेप्सेमा परेको उनले बताए।

त्यस्तै, शेयर विश्लेषक सन्तोस बजगाईंले बैंक तथा वित्तीय संस्थाहरूले नगद लाभांश लगानीकर्ताको खातामा पठाउन थालेकाले पनि शेयर बजारमा लगानी बढेको बताए।

शेयर बजारमा आज नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको लिमिटेडको शेयर सबैभन्दा बढी कारोबार भएको छ। नेपाल लाइफको मात्रै पाँच करोड ८८ लाख रूपैयाँ बराबरको शेयरको कारोबार भएको हो।

त्यस्तै, पाँचवटा कम्पनीका शेयरधनीले १० प्रतिशतले कमाएका छन। माउण्टेन हाइड्रो, सिनर्जी पावर डेभलपमेन्ट लगायतका कम्पनीका शेयरधनीले भने गुमाएका छन्।

" /> काठमाडौं। बैंकिङ प्रणालीमा अधिक तरलताका कारण ऋणको व्याजदर घट्न थालेपछि त्यसको प्रत्यक्ष प्रभाव शेयर बजारमा देखिन थालेको छ।

"> बैंकले ऋणको व्याजदर घटाउँदा सुधारियो शेयर बजार: Dekhapadhi
बैंकले ऋणको व्याजदर घटाउँदा सुधारियो शेयर बजार

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्