भारी वर्षाबीच छाता ओडेर बिच सडकमा अनलाईन कक्षा लिइरहेका छात्राको तस्वीर भाइरल एजेन्सी।भारतको कर्नाटकको एक दुर्गम गाउँमा भारी वर्षा भइरहेको बेला छाता ओडेर बिच सडकमा अनलाईन कक्षा लिइरहेका एक छात्राको तस्वीर सामाजिक सञ्जालमा भाइरल बनेको छ।ती छात्रालाई बुबा नारायणले छाता ओडाएका छन्।छात्राले सडक किनारमा बसेर अनलाईन कक्षा लिइरहेकी हुन्।उनी सधैं दिउँसो ४ बजे सोही स्थानमा देखिएका कारण पत्रकार महेश पुचचप्पाडीले सो तस्वीर लिएका थिए।तस्वीरले भारतका ग्रामीण क्षेत्रमा इन्टरनेट समस्यालाई देखाएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्