काठमाडौं। प्रदेश सभाको बैठले प्रदेश–३ को नाम वागमती र स्थायी राजधानी मकवानपुर जिल्लाको हेटौंडा राख्ने निर्णय बहुमतले पारित गसेसँगै सरकारले नाम र राजधानी प्रदेश राजपत्रमा प्रकाशित गरेको छ।

प्रदेशको नाम र राजधानी प्रदेश सभाबाट टुङ्गो लागेपछि कार्यान्वयनको लागि राजपत्रमा प्रकाशित गर्नुपर्ने संवैधानिक व्यवस्था छ।

प्रदेश–३ सरकारद्वारा आज प्रकाशित राजपत्रमा भनिएको छ, “नेपालको संविधानको धारा २८८ को उपधारा (२) बमोजिम प्रदशको राजधानी मकवानपुर जिल्लाको हेटौंडा तोक्ने निर्णय गरेको र धारा २९५ को उपधारा (२) बमोजिम प्रदेशको नाम बागमती नामाकरण गरेकोले सबैको जानकारीको लािग यो सूचना प्रकाशन गरिएको छ।”

आजै प्रदेश–३ को प्रदेश सभाको बैठकले नाम र राजधानी टुङ्गो लगाएको थियो। नेपालको संविधानले प्रदेशको नाम र राजधानी प्रदेश सभाले टुङ्ग्याउने व्यवस्था गरेको छ।

अहिलेसम्म चार वटा प्रदेशले आफ्नो नाम र राजधानी टुङ्गो लगाएका छन्। प्रदेश–१, प्रदेश–२ र प्रदेश–५ ले नाम र राजधानी टुङ्गो लगाउन सकेका छैनन्।

" /> काठमाडौं। प्रदेश सभाको बैठले प्रदेश–३ को नाम वागमती र स्थायी राजधानी मकवानपुर जिल्लाको हेटौंडा राख्ने निर्णय बहुमतले पारित गसेसँगै सरकारले नाम र राजधानी प्रदेश राजपत्रमा प्रकाशित गरेको छ।

प्रदेशको नाम र राजधानी प्रदेश सभाबाट टुङ्गो लागेपछि कार्यान्वयनको लागि राजपत्रमा प्रकाशित गर्नुपर्ने संवैधानिक व्यवस्था छ।

प्रदेश–३ सरकारद्वारा आज प्रकाशित राजपत्रमा भनिएको छ, “नेपालको संविधानको धारा २८८ को उपधारा (२) बमोजिम प्रदशको राजधानी मकवानपुर जिल्लाको हेटौंडा तोक्ने निर्णय गरेको र धारा २९५ को उपधारा (२) बमोजिम प्रदेशको नाम बागमती नामाकरण गरेकोले सबैको जानकारीको लािग यो सूचना प्रकाशन गरिएको छ।”

आजै प्रदेश–३ को प्रदेश सभाको बैठकले नाम र राजधानी टुङ्गो लगाएको थियो। नेपालको संविधानले प्रदेशको नाम र राजधानी प्रदेश सभाले टुङ्ग्याउने व्यवस्था गरेको छ।

अहिलेसम्म चार वटा प्रदेशले आफ्नो नाम र राजधानी टुङ्गो लगाएका छन्। प्रदेश–१, प्रदेश–२ र प्रदेश–५ ले नाम र राजधानी टुङ्गो लगाउन सकेका छैनन्।

"> प्रदेश–३ को नाम र राजधानी राजपत्रमा प्रकाशित, आधिकारिक बन्यो प्रदेशकाे नाम बागमती र राजधानी हेटौंडा: Dekhapadhi
प्रदेश–३ को नाम र राजधानी राजपत्रमा प्रकाशित, आधिकारिक बन्यो प्रदेशकाे नाम बागमती र राजधानी हेटौंडा
काठमाडौं। प्रदेश सभाको बैठले प्रदेश–३ को नाम वागमती र स्थायी राजधानी मकवानपुर जिल्लाको हेटौंडा राख्ने निर्णय बहुमतले पारित गसेसँगै सरकारले नाम र राजधानी प्रदेश राजपत्रमा प्रकाशित गरेको छ।

प्रदेशको नाम र राजधानी प्रदेश सभाबाट टुङ्गो लागेपछि कार्यान्वयनको लागि राजपत्रमा प्रकाशित गर्नुपर्ने संवैधानिक व्यवस्था छ।

प्रदेश–३ सरकारद्वारा आज प्रकाशित राजपत्रमा भनिएको छ, “नेपालको संविधानको धारा २८८ को उपधारा (२) बमोजिम प्रदशको राजधानी मकवानपुर जिल्लाको हेटौंडा तोक्ने निर्णय गरेको र धारा २९५ को उपधारा (२) बमोजिम प्रदेशको नाम बागमती नामाकरण गरेकोले सबैको जानकारीको लािग यो सूचना प्रकाशन गरिएको छ।”

आजै प्रदेश–३ को प्रदेश सभाको बैठकले नाम र राजधानी टुङ्गो लगाएको थियो। नेपालको संविधानले प्रदेशको नाम र राजधानी प्रदेश सभाले टुङ्ग्याउने व्यवस्था गरेको छ।

अहिलेसम्म चार वटा प्रदेशले आफ्नो नाम र राजधानी टुङ्गो लगाएका छन्। प्रदेश–१, प्रदेश–२ र प्रदेश–५ ले नाम र राजधानी टुङ्गो लगाउन सकेका छैनन्।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्