देशभर मौसम बदलीको सम्भावना, केही स्थानमा भारी वर्षा हुने काठमाडौं। मनसुनी वायु तथा दक्षिणी भू–भाग नजिक मनसुनी न्युन चापीय रेखा रहेका कारण आज देशभरको मौसम सामान्यदेखि आंशिक बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अहिले देशका केही स्थानहरुमा हल्का देखि मध्यम वर्षा भईरहेको छ । दिउँसो प्रदेश–१, प्रदेश–२ र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जनसहित भारी वर्षाको सम्भाना छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्