दुर्व्यसनी बुवाले १० दिनको बच्चालाई १० हजारमा बेच्न श्रीमतीलाई बाध्य पारे एजेन्सी।भारतको उडिसामा एक लागूपदार्थ दुर्व्यसनी बुवाले आफ्नो १० दिनको छोरालाई १० हजार भारतीय रुपैयाँमा बेच्न आफ्नी श्रीमतीलाई बाध्य बनाएका छन्। भुवनेश्वरमा बेचिएका ती बालकको चाइल्डनाइन नामक गैरसरकारी संस्थाले उद्दार गरेको छ।आर्थिक अभावका कारण ती बुबाले छोरालाई डस्टबिनमा फाल्न श्रीमतीलाई दबाब दिए पनि एक महिलालाई दिएकी थिइन्। दुवै पक्षले बच्चा किनबेच गरेको स्वीकारेका छन्। दुवैमाथि कारवाही अघि बढाइएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्