जापानको नयाँ योजना– हप्तामा चार दिन मात्र काम गरे हुने एजेन्सी। जापान सरकारले चार दिनको कामकाजी सप्ताह लागू गर्ने योजना बनाएको छ। यसअनुसार कर्मचारीले हप्तामा चार दिन मात्र काम गरे पुग्छ, तर साताको कुन चार दिन काम गर्ने भन्ने कर्मचारीले रोज्नु पर्नेछ। कर्मचारीलाई परिवारिक जिम्मेवारी वहन गर्न र नयाँ सीप सिक्नको लागि हप्ताको चार दिन मात्र काम गरे हुने योजना बनाइएको हो। नयाँ योजनालाई लिएर अहिले जापानमा बहस चलिरहेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्