भारतीय सेनाले गल्ती सुधार्‍यो, भन्यो– नेपाली महिलालाई भर्ती लिन्नौं काठमाडौं।भारतीय सेनाले यसअघि निकालेको विज्ञापनको गल्ती सुधार गर्दै नेपाली महिलालाई भर्ती नलिने स्पष्ट पारेको छ।सुरुमा भारतीय सेनाले १०० जना महिला सैनिक भर्ती गर्ने विज्ञापन निकाल्दै सबै गोरखा(नेपाली र भारतीय)महिला १० कक्षा पास गरेको हुनुपर्ने जनाएको थियो।नेपालमा यसको विरोध भएपछि भारतीय सेनाले पछि केवल भारतीय गोरखाको लागि मात्रै भनेर विज्ञापनमा संशोधन गरेको छ।नेपाली महिलालाई भर्ती नलिने समेत स्पष्ट पारेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्