धनुषा। धनुषाको बडहरी खोला दोहनको गुनासो बढेपछि १७ बैशाख २०७६ मा अनुगमन गर्न सरकारी टोली पुग्दा भागाभाग मच्चियो।

वडा कार्यालयको सिफारिसमा व्यक्तिगत पोखरी खन्न इजाजत लिएका क्रसर सञ्चालक मनोज महतोले खोला दोहन गरेका थिए।

अनुगमन टोलीसँगै रहेका मिथिला नगरपालिका–९ का वडाध्यक्ष दीपकजंग थापाले गत १० बैशाखमा पोखरी खन्न सिफारिस लिएका महतोले खोला एक्साभेटर प्रयोग गरेर बालुवा–गिट्टी झिक्ने गरेको बताए।

एक्साभेटरले खोलामा २० फिट गहिरोसम्म बालुवा–गिट्टी झिकिएको थियो। टोलीले एक्साभेटर टिपर र ट्रयाक्टरसहित चार जनालाई नियन्त्रणमा लियो।

नियमविपरीत जबर्जस्ती खोला उत्खनन गर्ने ‘डन प्रवृत्ति’ का क्रसक सञ्चालकहरूले राजनीतिक आड र पैसाको बलमा बालुवा–गिट्टीको धन्दासँगै आपराधिक सञ्जाल पनि चलाएका छन्।

धन्षाको रातु, बडहरी, औरही, गणेशमान चारनाथ र कमला नदीमा क्रसर उद्योगले अवैध उत्खनन गरिरहेको आजको कान्तिपुर दैनिकले समाचार लेखेको छ।

निर्माण सामग्रीको बढ्दो मागसँगै राजनीतिक शक्तिको आडमा प्राकृतिक स्रोत दहन गर्ने सक्रिय छन्। एकपटक उद्योग सञ्चालनको इजाजत लिएर वर्षौं नवीकरण नगराई क्रसर र बालुवा प्रशोधन उद्योग सञ्चालनमा छन्।

धनुषाको मिथिला नगरपालिका औरही खोलामा बालुवा प्रशोधन उद्योगको अवैध उत्खनन रोक्न खोज्दा २५ पुसमा २४ वर्षी दिलीप महतोको हत्याको घटना भएपछि एकपटक पुनः नदीखाला दहन गरिरहेकाहरूमाथि स्थानीय प्राशासनको ध्यान गएको छ।

" /> धनुषा। धनुषाको बडहरी खोला दोहनको गुनासो बढेपछि १७ बैशाख २०७६ मा अनुगमन गर्न सरकारी टोली पुग्दा भागाभाग मच्चियो।

वडा कार्यालयको सिफारिसमा व्यक्तिगत पोखरी खन्न इजाजत लिएका क्रसर सञ्चालक मनोज महतोले खोला दोहन गरेका थिए।

अनुगमन टोलीसँगै रहेका मिथिला नगरपालिका–९ का वडाध्यक्ष दीपकजंग थापाले गत १० बैशाखमा पोखरी खन्न सिफारिस लिएका महतोले खोला एक्साभेटर प्रयोग गरेर बालुवा–गिट्टी झिक्ने गरेको बताए।

एक्साभेटरले खोलामा २० फिट गहिरोसम्म बालुवा–गिट्टी झिकिएको थियो। टोलीले एक्साभेटर टिपर र ट्रयाक्टरसहित चार जनालाई नियन्त्रणमा लियो।

नियमविपरीत जबर्जस्ती खोला उत्खनन गर्ने ‘डन प्रवृत्ति’ का क्रसक सञ्चालकहरूले राजनीतिक आड र पैसाको बलमा बालुवा–गिट्टीको धन्दासँगै आपराधिक सञ्जाल पनि चलाएका छन्।

धन्षाको रातु, बडहरी, औरही, गणेशमान चारनाथ र कमला नदीमा क्रसर उद्योगले अवैध उत्खनन गरिरहेको आजको कान्तिपुर दैनिकले समाचार लेखेको छ।

निर्माण सामग्रीको बढ्दो मागसँगै राजनीतिक शक्तिको आडमा प्राकृतिक स्रोत दहन गर्ने सक्रिय छन्। एकपटक उद्योग सञ्चालनको इजाजत लिएर वर्षौं नवीकरण नगराई क्रसर र बालुवा प्रशोधन उद्योग सञ्चालनमा छन्।

धनुषाको मिथिला नगरपालिका औरही खोलामा बालुवा प्रशोधन उद्योगको अवैध उत्खनन रोक्न खोज्दा २५ पुसमा २४ वर्षी दिलीप महतोको हत्याको घटना भएपछि एकपटक पुनः नदीखाला दहन गरिरहेकाहरूमाथि स्थानीय प्राशासनको ध्यान गएको छ।

"> राजनीतिक आडमा क्रसरको मनपरी: Dekhapadhi
राजनीतिक आडमा क्रसरको मनपरी

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्