काठमाडौं। संविधान संशोधन र सभामुख चुनावका बारेमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई दबाब दिने उद्देश्यले नेकपा अध्यक्ष पुष्पकमल दाहालको अगुवाइमा भएको छुट्टै भेला उनीहरूकै लागि प्रत्युत्पादक बन्ने देखिएको छ।

नयाँ सभामुख चयनका लागि उपसभामुख शिवमाया तुम्बाहाङफेले राजीनामा दिनुपर्ने निष्कर्ष उक्त भेलाले निकालेको थियो।

सचिवालय सदस्य वामदेव गौतमको निवास भैसेपाटीमा २३ पुसमा भएको भेलामा अध्यक्ष दाहालसहित नेताहरू झलनाथ खनाल, माधव नेपाल, गौतम र नारायणकाजी श्रेष्ठ सहभागी थिए।

उक्त भेलापछि प्रधानमन्त्री ओली रुष्ट बनेको र सभामुख चयनबारेको छलफलमा सहभागी हुन नचाहेको आजको कान्तिपुर दैनिकले लेखेको छ।

‘तपाईँहरू नै बैठक गर्दै हिँडिरहनुभएको छ, कसले के गर्ने निर्णय पनि गरिरहनुहुन्छ, आफैँ मिलाउनुस् न’, ओलीले भैसेपाटी भेला गर्ने पक्षलाई दिएको जवाफ उद्धृत गर्दै स्रोतले भन्यो।

स्रोतका अनुसार उनले सभामुख चयनका विषयमा ततकाल थप कुरा गर्नै चाहेका छैनन्। यही कारण २६ पुसको सचिवालय बैठकमा उनी उपस्थित भएनन्।

तुम्बाहाङफेले भने आफूलाई राजीनामा दिन पार्टीले निर्देशन दिन नसक्ने भन्दै राजीनामा माग्नुको कारण स्पष्ट पार्न चुनौती दिएकी थिइन्।

जवाफमा दाहालले बाहिर सञ्चारमाध्यममा प्रचार भएजस्तो राजीनामा गराउने भन्ने निर्णय सचिवालयले नगरेको बताएका थिए।

" /> काठमाडौं। संविधान संशोधन र सभामुख चुनावका बारेमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई दबाब दिने उद्देश्यले नेकपा अध्यक्ष पुष्पकमल दाहालको अगुवाइमा भएको छुट्टै भेला उनीहरूकै लागि प्रत्युत्पादक बन्ने देखिएको छ।

नयाँ सभामुख चयनका लागि उपसभामुख शिवमाया तुम्बाहाङफेले राजीनामा दिनुपर्ने निष्कर्ष उक्त भेलाले निकालेको थियो।

सचिवालय सदस्य वामदेव गौतमको निवास भैसेपाटीमा २३ पुसमा भएको भेलामा अध्यक्ष दाहालसहित नेताहरू झलनाथ खनाल, माधव नेपाल, गौतम र नारायणकाजी श्रेष्ठ सहभागी थिए।

उक्त भेलापछि प्रधानमन्त्री ओली रुष्ट बनेको र सभामुख चयनबारेको छलफलमा सहभागी हुन नचाहेको आजको कान्तिपुर दैनिकले लेखेको छ।

‘तपाईँहरू नै बैठक गर्दै हिँडिरहनुभएको छ, कसले के गर्ने निर्णय पनि गरिरहनुहुन्छ, आफैँ मिलाउनुस् न’, ओलीले भैसेपाटी भेला गर्ने पक्षलाई दिएको जवाफ उद्धृत गर्दै स्रोतले भन्यो।

स्रोतका अनुसार उनले सभामुख चयनका विषयमा ततकाल थप कुरा गर्नै चाहेका छैनन्। यही कारण २६ पुसको सचिवालय बैठकमा उनी उपस्थित भएनन्।

तुम्बाहाङफेले भने आफूलाई राजीनामा दिन पार्टीले निर्देशन दिन नसक्ने भन्दै राजीनामा माग्नुको कारण स्पष्ट पार्न चुनौती दिएकी थिइन्।

जवाफमा दाहालले बाहिर सञ्चारमाध्यममा प्रचार भएजस्तो राजीनामा गराउने भन्ने निर्णय सचिवालयले नगरेको बताएका थिए।

"> ‘बाहिर भेला गर्दै हिँड्नेले सभामुखबारे निर्णय गरुन्’: Dekhapadhi
‘बाहिर भेला गर्दै हिँड्नेले सभामुखबारे निर्णय गरुन्’
काठमाडौं। संविधान संशोधन र सभामुख चुनावका बारेमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई दबाब दिने उद्देश्यले नेकपा अध्यक्ष पुष्पकमल दाहालको अगुवाइमा भएको छुट्टै भेला उनीहरूकै लागि प्रत्युत्पादक बन्ने देखिएको छ।

नयाँ सभामुख चयनका लागि उपसभामुख शिवमाया तुम्बाहाङफेले राजीनामा दिनुपर्ने निष्कर्ष उक्त भेलाले निकालेको थियो।

सचिवालय सदस्य वामदेव गौतमको निवास भैसेपाटीमा २३ पुसमा भएको भेलामा अध्यक्ष दाहालसहित नेताहरू झलनाथ खनाल, माधव नेपाल, गौतम र नारायणकाजी श्रेष्ठ सहभागी थिए।

उक्त भेलापछि प्रधानमन्त्री ओली रुष्ट बनेको र सभामुख चयनबारेको छलफलमा सहभागी हुन नचाहेको आजको कान्तिपुर दैनिकले लेखेको छ।

‘तपाईँहरू नै बैठक गर्दै हिँडिरहनुभएको छ, कसले के गर्ने निर्णय पनि गरिरहनुहुन्छ, आफैँ मिलाउनुस् न’, ओलीले भैसेपाटी भेला गर्ने पक्षलाई दिएको जवाफ उद्धृत गर्दै स्रोतले भन्यो।

स्रोतका अनुसार उनले सभामुख चयनका विषयमा ततकाल थप कुरा गर्नै चाहेका छैनन्। यही कारण २६ पुसको सचिवालय बैठकमा उनी उपस्थित भएनन्।

तुम्बाहाङफेले भने आफूलाई राजीनामा दिन पार्टीले निर्देशन दिन नसक्ने भन्दै राजीनामा माग्नुको कारण स्पष्ट पार्न चुनौती दिएकी थिइन्।

जवाफमा दाहालले बाहिर सञ्चारमाध्यममा प्रचार भएजस्तो राजीनामा गराउने भन्ने निर्णय सचिवालयले नगरेको बताएका थिए।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्