काठमाडौं। प्रमुख प्रतिपक्षी कांग्रेसले सत्तारुढ नेकपाभित्रको आन्तरिक किचलोका कारण बारम्बार बैठक सारेर संसदलाई कार्यकारीको लाचार छाया बनाइएको भन्दै आपत्ति जनाएको छ।

कांग्रेसले २७ पुसमा विज्ञप्ति जारी गरेर यस घटनालाई नेकपाको संसदप्रति गैरजिम्मेवार भनेको छ।

‘संसदीय प्रणालीमा सभामुखको विशेष नेतृत्वदायी भूमिका, गरिमा र महत्व हुन्छ तर तीन महीनादेखि रिक्त पदमा नयाँ सभामुख चयन गर्न प्रतिनिधिसभामा प्रक्रिया अघि नबढाइनु र सत्तारुढ दलभित्रको विवादको लाचार छाया प्रतिनिसभालाई बनाउन खोज्नु आपत्तिजनक र लज्जास्पद छ’, कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

कान्तिपुरका अनुसार तत्काल मार्गप्रशस्त गर्न सरकार र सत्तारुढ नेकपालाई कांग्रेसले ध्यानाकर्षण गराएको छ।

कांग्रेस नेता गगत थापाले नेकपाभित्रको स्वार्थ बेमेलको बन्धक संसदलाई बनाउनु निन्दनीय रहेको बताए।

" /> काठमाडौं। प्रमुख प्रतिपक्षी कांग्रेसले सत्तारुढ नेकपाभित्रको आन्तरिक किचलोका कारण बारम्बार बैठक सारेर संसदलाई कार्यकारीको लाचार छाया बनाइएको भन्दै आपत्ति जनाएको छ।

कांग्रेसले २७ पुसमा विज्ञप्ति जारी गरेर यस घटनालाई नेकपाको संसदप्रति गैरजिम्मेवार भनेको छ।

‘संसदीय प्रणालीमा सभामुखको विशेष नेतृत्वदायी भूमिका, गरिमा र महत्व हुन्छ तर तीन महीनादेखि रिक्त पदमा नयाँ सभामुख चयन गर्न प्रतिनिधिसभामा प्रक्रिया अघि नबढाइनु र सत्तारुढ दलभित्रको विवादको लाचार छाया प्रतिनिसभालाई बनाउन खोज्नु आपत्तिजनक र लज्जास्पद छ’, कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

कान्तिपुरका अनुसार तत्काल मार्गप्रशस्त गर्न सरकार र सत्तारुढ नेकपालाई कांग्रेसले ध्यानाकर्षण गराएको छ।

कांग्रेस नेता गगत थापाले नेकपाभित्रको स्वार्थ बेमेलको बन्धक संसदलाई बनाउनु निन्दनीय रहेको बताए।

"> नेकपा संसद्प्रति गैरजिम्मेवारः कांग्रेस: Dekhapadhi
नेकपा संसद्प्रति गैरजिम्मेवारः कांग्रेस
काठमाडौं। प्रमुख प्रतिपक्षी कांग्रेसले सत्तारुढ नेकपाभित्रको आन्तरिक किचलोका कारण बारम्बार बैठक सारेर संसदलाई कार्यकारीको लाचार छाया बनाइएको भन्दै आपत्ति जनाएको छ।

कांग्रेसले २७ पुसमा विज्ञप्ति जारी गरेर यस घटनालाई नेकपाको संसदप्रति गैरजिम्मेवार भनेको छ।

‘संसदीय प्रणालीमा सभामुखको विशेष नेतृत्वदायी भूमिका, गरिमा र महत्व हुन्छ तर तीन महीनादेखि रिक्त पदमा नयाँ सभामुख चयन गर्न प्रतिनिधिसभामा प्रक्रिया अघि नबढाइनु र सत्तारुढ दलभित्रको विवादको लाचार छाया प्रतिनिसभालाई बनाउन खोज्नु आपत्तिजनक र लज्जास्पद छ’, कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

कान्तिपुरका अनुसार तत्काल मार्गप्रशस्त गर्न सरकार र सत्तारुढ नेकपालाई कांग्रेसले ध्यानाकर्षण गराएको छ।

कांग्रेस नेता गगत थापाले नेकपाभित्रको स्वार्थ बेमेलको बन्धक संसदलाई बनाउनु निन्दनीय रहेको बताए।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्