देशभरका १६ जना डीआईजी भए एकसाथ सरुवा काठमाडौं। देशभरका १६ जना प्रहरी नायव महानिरीक्षकहरु आज विभिन्न जिल्लामा सरुवा भएका छन्। काठमाडौंका ९, सुर्खेत, कास्की, डोटी, दाङ, मकवानपुर, धनुषा र मोरङका १÷१ जना सरुवा भएका हुन्। सरुवा हुनेहरुमा गणेशबहादुर ऐर,पुरुषोत्तम कंडेल,बसन्तकुमार पन्त,घनश्याम अर्याल, उत्तमराज सुवेदी,रबिन्द्रबहादुर धानुक,बसन्तकुमार लामा, प्रकाश अधिकारी, धिरजप्रताप सिंह, ईश्वरबाबु कार्की, सहकुलबहादुर थापा, अरुणकुमार बिसी, उमेश रन्जितकार, प्रकाशजंग कार्की, दिवेश लोहनी र मुकुन्दराज अर्याल छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्