निषेधाज्ञामा जारी गरिएका सवारी पास आजदेखि खारेज काठमाडौं।निषेधाज्ञाको समयमा काठमाडौं उपत्यकाभित्र सवारी साधन चलाउन यसअघि जारी गरिएका सम्पूर्ण पासहरु आजदेखि खारेज गरिएको छ।निषेधाज्ञा केही खुकुलो पार्दै असार १४ गतेसम्म थप गरिएपछि पहिला जारी गरिएका पास खारेज गरिएको ट्राफिक प्रहरीले जनाएको छ।उपत्यकामा आजबाट निजी सवारी तथा ट्याक्सीमा जोर बिजोर प्रणाली लागू गरिएको छ।आज जोर बिजोर तथा निषेधाज्ञा उल्लंघन गर्ने ६७६ ओटा सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्