ड्रोन खसाल्न ‘एयरबोर्न लेजर’ को विकास गर्दै इजरायल एजेन्सी।इजरायलको रक्षा मन्त्रालयले ड्रोनलगायत अन्य उडानलाई खसाल्न एक हवाई लेजर हतियारको विकास गर्दैछ।इजरायलले उक्त हतियारको नाम ‘एयरबोर्न लेजर’ दिएको छ।सन् २०२५ सम्म यो हतियार तयार हुने उद्घोष इजरायलले गरेको हो। प्यालेस्टाइनबाट हमास समूहले रकेट आक्रमण गर्ने भएका कारण इजरायले वायु सुरक्षामा विशेष ध्यान दिँदै आएको छ।छोटो दूरीको रकेट खसाल्न इजरायलले यसअघि विकास गरेको आइरन डोम प्रणाली निकै चर्चित छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्