इब्राहिमको शपथअघि नै अमेरिकाले गर्‍यो इरानमाथि कारबाही, दर्जनौं न्युजसाइट बन्द बीबीसी।इरानका नवनिर्वाचित राष्ट्रपति इब्राहिम रइसीले शपथ लिनु अगावै अमेरिकाले इरानमाथि थप कारबाही गर्न सुरु गरेको छ।इरानमा कट्टरपन्थी नेताले जितेपछि अमेरिकाले इरानमा समाचारमूलक वेबसाइटलाई अमेरिकामा बन्द गरेको छ।बन्द गरेका वेबसाइटले भ्रामक सूचना फैलाएको आरोप अमेरिकाले लगाएको छ।बन्द गरिएका साइटमा अमेरिकाले सूचना राख्दै भनेको छ– यो अमेरिकाको एफबीआई र वाणिज्य विभागको कारबाही हो।बन्द गरिएकामा इरान सरकारको टिभी पनि रहेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्