चुँडामणी शर्मालगायत तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा, १ अर्ब ३३ लाख बिगो दाबी काठमााडौं। राजस्व विभागका तत्कालीन महानिर्देशक चुँडामणि शर्मासहित लुम्बुध्वज महत र उमेशप्रसाद ढकालविरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक अर्ब ३३ लाख २० हजार ३८५ रुपैयाँ विगोसहितको भ्रष्टाचार मुद्दा बुधबार दायर गरेको हो। आयोगले आज उनीहरुसँग एक अर्ब ३३ लाख २० हजार ३८५ रुपैयाँ बिगो दाबी गर्दै विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्