बागलुङमा २८ वडा पहिरोको उच्च जोखिममा, ३० हजार प्रभावित हुने पूर्वानुमान काठमाडौं। यस वर्ष बागलुङमा पहिराका कारण ३० हजार जनसंख्या प्रभावित हुने पूर्वानुमान गरिएको छ । बागलुङका २८ वडा पहिराको उच्च, २४ वडामा पहिराको मध्यम र आठ वडा न्यून जोखिममा रहेका छन्। मनसुन शुरु भएसँगै जिल्ला विपद् व्यवस्थापन समितिले तयार गरेको ‘मनुसन आपत्कालीन कार्ययोजना–२०७८’ले जिल्लाका अधिकांश भूभाग पहिरोबाट प्रभावित हुने तथ्याङ्क तयार गरेको हो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्