म्याकफी एन्टी भाइरस बनाउने जोन म्याकफी स्पेनको जेलमा मृत भेटिए काठमाडौं।म्याकफी एन्टी भाइरस बनाउने जोन म्याकफी स्पेनको बार्सिलोनास्थित एक जेलमा मृत अवस्थामा भेटिएका छन्।मृत्युको केही समयअघि स्पेनको अदालतले उनलाई अमेरिका फिर्ता पठाउने फैसला सुनाएको थियो।स्थानीय प्रहरीले ७५ वर्षीय म्याकफीलाई बचाउने प्रयास गरिएको भएपनि असफल भएको बताएको छ।उनले आत्महत्या गरेको शंका प्रहरीले गरेको छ।प्रविधिको क्षेत्रमा म्याकफी विवादस्पद नाम हो।उनले नै पहिलो पटक एन्टी भाइरस सफ्टवेयरलाई व्यापारिक प्रयोजनले बजारमा ल्याएका थिए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्