चीन सरकारको दबाबमा बन्द भयो हङकङबाट प्रकाशित हुने अखबार ‘एप्पल डेली’ एजेन्सी। हङकङको लोकतन्त्र समर्थक अखबार ‘एप्पल डेली’ आजबाट बन्द भएको छ। चीन सरकारको दबाबमा उक्त अखबार बन्द गरिएको हो। अखबारको अन्तिम संस्करणको प्रति किन्न आज बिहानैदेखि हङकङमा पाठक लाइनमा बसेका थिए। आज अखबारको १० हजार प्रति बिक्रि भएको थियो। प्रहरीले अखबार प्रकाशन गर्ने कम्पनीको २३ लाख डलर सम्पत्ति फ्रिज गरेको छ। अखबारका पाँच सम्पादकलाई गत सात गिरफ्तार गरिएको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्