‘नाइटमेयर सिनेरियो’ पुस्तकको खुलासा : ट्रम्प कोरोना संक्रमित अमेरिकीलाई ग्वान्टानामो बे द्वीपमा पठाउन चाहन्थे एजेन्सी। प्राय विवादमा रहने अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प फेरि एकपटक चर्चामा आएका छन्। उनी कोरोना महामारीको सुरुवाती क्रममा दिएको अभिव्यत्तिका कारण चर्चामा आएका हुन्। सुरुवाती दिनमा ट्रम्पले कोरोना संक्रमित अमेरिकीलाई ग्वान्तानामो बेमा पठाउन वकालत गरेको दाबी वाशिङ्टन पोस्टका दुईजना रपोर्टर यास्मीन आबूतालेब र डेमियन पालेट्टाले नयाँ पुस्कक ‘नाइटमेयर सिनेरियो’मा गरेका हुन्। ट्रम्पले २०२० जनवरीमा सो वकालत गरेका थिए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्