बाइडेनका छोराले बाबुको खाताबाट दिए यौनकर्मीलाई साढे २९ लाख
काठमाडौं।अमेरिकी राष्ट्रपति जो बाइडेनका छोरा हन्टर बाइडेन प्रायः विवादमा रहन्छन्।यसपटक उनले एक रुसी यौनकर्मीलाई पिताको खाताबाट २५ हजार अमेरिकी डलर (२९ लाख ६९ हजार रुपैयाँ) दिएको खुलासा भएपछि फेरि विवादमा तानिएका छन्। न्यूयोर्क पोष्टका अनुसार २०१८ मेमा उनले याना नामकी यौनकर्मीलाई आपूm बसेको होटलमा बोलाएका थिए। उनीहरुले पोर्न भिडियो पनि बनाए। त्यसपछि हन्टरले पिताको खाताबाट पैसा भुक्तानी गरेका थिए।
प्रतिक्रिया दिनुहोस्