काठमाडौं। १ माघ अर्थात् माघे संक्रान्ति नजिकिएको छ। संक्रान्ति मनाउने तयारीका लागि आजभोलि बजारमा उपभाेक्ताकाे चहलपहल बढेको छ।

विशेष गरी माघे संक्रान्तिमा बनाइने परिकारका लागि बजारमा उपभोक्ताको घुइँचो बढेको हाे।

माघे संक्रान्तिलाई विभिन्न जाति, समुदायहरूले आ–आफ्नो संस्कृतिअनुसार मनाउने गर्छन्। संक्रान्तिका दिन विशेष गरी चाकु, तीलको लड्डु, सेल, तरुल, मासको बारा, फुरौलाजस्ता परिकार खाने चलन छ।

यस्ता परिकारले शरीरलाई ऊर्जा दिने गर्छन्। चाकुमा पौष्टिक तत्त्व हुने भएकाले यसले शरीरलाई ऊर्जा दिने पोषणविद् डा. अरुणा उप्रेती बताउँछिन्। उनका अनुसार चाकुमा पर्याप्त मात्रामा क्याल्सियम, आइरन र पोषणतत्त्व पाइन्छ।

देखापढी सहकर्मी रवि महर्जनले पाटनको टंगालमा बन्दै गरेको चाकुलाई क्यामरामा कैद गरेका छन्। टंगालको चाकु अन्यत्र जाँदैन। तर, टोखालगायतका ठाउँमा बन्ने चाकु भने कालीमाटी बजारमा समेत किन्न पाइन्छ।

" /> काठमाडौं। १ माघ अर्थात् माघे संक्रान्ति नजिकिएको छ। संक्रान्ति मनाउने तयारीका लागि आजभोलि बजारमा उपभाेक्ताकाे चहलपहल बढेको छ।

विशेष गरी माघे संक्रान्तिमा बनाइने परिकारका लागि बजारमा उपभोक्ताको घुइँचो बढेको हाे।

माघे संक्रान्तिलाई विभिन्न जाति, समुदायहरूले आ–आफ्नो संस्कृतिअनुसार मनाउने गर्छन्। संक्रान्तिका दिन विशेष गरी चाकु, तीलको लड्डु, सेल, तरुल, मासको बारा, फुरौलाजस्ता परिकार खाने चलन छ।

यस्ता परिकारले शरीरलाई ऊर्जा दिने गर्छन्। चाकुमा पौष्टिक तत्त्व हुने भएकाले यसले शरीरलाई ऊर्जा दिने पोषणविद् डा. अरुणा उप्रेती बताउँछिन्। उनका अनुसार चाकुमा पर्याप्त मात्रामा क्याल्सियम, आइरन र पोषणतत्त्व पाइन्छ।

देखापढी सहकर्मी रवि महर्जनले पाटनको टंगालमा बन्दै गरेको चाकुलाई क्यामरामा कैद गरेका छन्। टंगालको चाकु अन्यत्र जाँदैन। तर, टोखालगायतका ठाउँमा बन्ने चाकु भने कालीमाटी बजारमा समेत किन्न पाइन्छ।

"> चाकुको स्वादमा माघे संक्रान्ति (तस्वीरहरू): Dekhapadhi
चाकुको स्वादमा माघे संक्रान्ति (तस्वीरहरू)
काठमाडौं। १ माघ अर्थात् माघे संक्रान्ति नजिकिएको छ। संक्रान्ति मनाउने तयारीका लागि आजभोलि बजारमा उपभाेक्ताकाे चहलपहल बढेको छ।

विशेष गरी माघे संक्रान्तिमा बनाइने परिकारका लागि बजारमा उपभोक्ताको घुइँचो बढेको हाे।

माघे संक्रान्तिलाई विभिन्न जाति, समुदायहरूले आ–आफ्नो संस्कृतिअनुसार मनाउने गर्छन्। संक्रान्तिका दिन विशेष गरी चाकु, तीलको लड्डु, सेल, तरुल, मासको बारा, फुरौलाजस्ता परिकार खाने चलन छ।

यस्ता परिकारले शरीरलाई ऊर्जा दिने गर्छन्। चाकुमा पौष्टिक तत्त्व हुने भएकाले यसले शरीरलाई ऊर्जा दिने पोषणविद् डा. अरुणा उप्रेती बताउँछिन्। उनका अनुसार चाकुमा पर्याप्त मात्रामा क्याल्सियम, आइरन र पोषणतत्त्व पाइन्छ।

देखापढी सहकर्मी रवि महर्जनले पाटनको टंगालमा बन्दै गरेको चाकुलाई क्यामरामा कैद गरेका छन्। टंगालको चाकु अन्यत्र जाँदैन। तर, टोखालगायतका ठाउँमा बन्ने चाकु भने कालीमाटी बजारमा समेत किन्न पाइन्छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्