साइबर हमलाविरुद्ध संयुक्त इकाई निमार्ण गर्ने ईयुको घोषणा एजेन्सी। युरोपेली युनियन (ईयु)ले युरोपमा हुने ठूला साइबर आक्रमणलाई रोक्न संयुक्त साइबर इकाई निर्माण गर्ने घोषणा गरेको छ। हालै आयरल्याण्ड र अमेरिकाका गम्भीर सेवाहरूमा भएको साइबर हमलालाई ध्यानमा राख्दै युनियनले यसका लागिीसंयुक्त इकाई निर्माण गर्ने योजना बनाएको युनियनका उपाध्यक्ष मार्गारीटिस सिनासले जनाए। युरोपमा २०१९मा ४३२ वटा साइबर आक्रमण भएको थियो भने २०२०मा बढेर ७५६ आक्रमण भएको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्