चीनमा अब ८ राजनीतिक दल रहने, बहुदलीय सहकार्यको प्रणाली विकास गर्ने एजेन्सी। चीनले राजनीतिक प्रणाली सुर्धान आज जारी गरेको श्वेतपत्रमा चिनियाँ कम्युनिष्ट पार्टीको नेतृत्वमा बहुदलीय सहकार्यको प्रणाली निर्माण गर्ने जनाएको छ। प्रणालीअन्तर्गत चिनियाँ कम्युनिष्ट पार्टीका अलवा आठवटा राजनीतिक दल रिभोल्युसनरी कमिटी अफ चिनियाँ कुमिनताङ,चाइना डेमोक्रेटिक लिग,चाइना नेसनल डेमोक्रेटिक कन्स्ट्रक्सन एसोसिएसन,चाइना एसोसिएसन फर प्रमोटिङ डेमोक्रेसी,चाइनिज पिजेन्ट्स एन्ड वर्कर्स डेमोक्रेटिक पार्टी,चाइना झी गोङ पार्टी,जिसान सोसाइटी र ताइवान डेमोक्रेटिक सेल्फ–गभर्मेन्ट लिग रहेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्