अष्ट्रेलियाको सिड्नीमा १४ दिने लकडाउन एजेन्सी। अष्ट्रेलियाको सिड्नीमा शनिबारदेखि १४ दिने लकडाउन सुरु भएको छ। कोरोनाको डेल्टा भेरियन्टको महामारी फैलिएसँगै लकडाउन गरिएको अधिकारीहरुले बताएका छन्। अहिले घोषणा गरिएको लकडाउन अघिल्लोपटक कडाइ गरिने बताइएको छ। शनिबार बिहान ६ बजेदेखि सुरु भएको लकडाउन आगामी ९ तारिखको मध्यरातसम्म कायम रहनेछ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्