एल साल्भाडोर बिटक्वाइनको प्रयोग बढाउन सरकारको क्रिप्टोकरेन्सी एपमा रजिस्टर गर्नेलाई ३० डलर दिने एजेन्सी। बिटक्वाइनलाई कानूनी प्रचलनमा ल्याउने विश्वकै पहिलो राष्ट्र बनेको उत्तर अमेरिकी मुलुक एल साल्भाडोरले क्रिप्टोकरेन्सी एपमा रजिस्टर गर्नेलाई३० डलर दिने भएको छ। त्यहाँका राष्ट्रपतिले क्रिप्टोकरेन्सी बिटक्वाइनको प्रयोग अनिवार्य नभएपनि यसको प्रयोग बढाउन बिटक्वाइनको सरकारको क्रिप्टोकरेन्सी एपमा रजिस्टर गर्ने अकाउन्टलाई ३० डलर दिने बताउँदै साल्भाडोर सरकारले यसका लागि लगभग १२० मिलियन डलर छुट्याउने बताए। सरकारले यसको बारेमा मानिसहरुलाई तालिम पनि दिनेछ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्