फ्लोरिडाको भवन ढल्दा हराएका १५६ जना अझै भेटिएनन् एजेन्सी। अमेरिकाको फ्लोरिडा राज्यको एक भवन ढल्दा हराएका १५६ जना अझै भेटिएका छैनन्। ५ जनाको मृत्यू हुने गरी तीन दिन अगाडी ढेलेको भवनबाट अझै उक्त संख्याका मानिस हराईरहेका हुन्। दुर्घटना भएपछि खोज्ने क्रममा आज १५० जना भेटिएका छन्। भवन ढलेदेखि हराएका १५० जना आइतबार मात्रै भेटिएका हुन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्