हङकङमा १६ जहाज जलेर खरानी : ६ घण्टाको प्रयासपछि आगो नियन्त्रणमा
एजेन्सी। हङकङको हाइपूmन शेल्टरमा आइतबार बिहान जलेर १६ वटा पानी जहाज खरानी भएका छन्। जसका कारण १० पानी जहाज डुबेका छन्। यो दुर्घटनामा एक जना व्यक्ति मात्र घाइते भएको जनाइएको छ। आगो के कारण लाग्यो स्पष्ट भइसकेको छैन। आगलागीलाई ६ घण्टापछि नियन्त्रणमा लिइएको थियो। अग्नी नियन्त्रकले जहाजहरुमा रहेका ३५ जनाको सुरक्षित उद्धार गरेका थिए।
प्रतिक्रिया दिनुहोस्