चुनाव हारेको पाँच महिनापछि ट्रम्पले पुनः दोहोर्‍याए– चुनावमा धाँधली भएको थियो बीबीसी। अमेरिकी राष्ट्रपतिको चुनावमा पराजित भएको पाँच महिनापछि पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो पुरानै भनाई दोहोर्‍याएका छन्, “चुनावमा धाँधली भएको थियो।” चुनावमा हारेपछि पहिलोपटक अमेरिकामा विशाल र्‍यालीलाई सम्बोधन गर्दै उनले अझै पनि मनबाट हार स्वीकार नगरेको जनाउ दिएका हुन्। उनले राष्ट्रपति जो बाइडेनको पाँच महिने कार्यकाललाई ‘बेकारको’ बताए। भाषणका क्रममा उनले आप्रवासन र अपराधको मुद्दा उठाएका थिए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्