जब चलिरहेको जहाजबाट एक व्यक्ति हाम फाले.... एजेन्सी। अमेरिकाको लस एन्जलस अन्तर्राष्ट्रिय विमानस्थलमा एक व्यक्ति चलिरहेको हजाजबाट हाम फालेका छन्। साल्ट लेक सिटी जाँदै गरेको युनाइटेड एक्सप्रेस जहाज ५३६५बाट उनी हाम फालेका हुन्। गत शुक्रबार साँझ ७ बजे उनी सुरुमा मुख्य गेटबाट हाम्फाल्न खोजेको थिए। त्यो सफल नभएपछि उनी ककपिटबाट हाम्फाल्ने प्रयास गरे। अन्ततः उनी सर्भिस डोरबाट हाम्फन सफल भए। हाम्फाल्ने वित्तिकै उनलाई प्रहरीले पक्राउ गरेको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्