देशभर मौसम बदली, केही स्थानमा भारी वर्षाको सम्भावना काठमाडौं। देशभर मनसुनी वायुको प्रभाव तथा देशको दक्षिणी भू–भाग नजिक मनसुनी न्युन चापीय रेखा रहेका कारण देशभर सामान्यदेखि पूर्ण बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अहिले गण्डकी तथा प्रदेश–१ का थोरै स्थानमा वर्षा भईरहेको छ। दिउँसो देशका केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना छ भने प्रदेश–१ र गण्डकी प्रदेशका एक वा दुई स्थानहरुमा भारी वर्षाको सम्भावना
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्