काठमाडौं। जनकपुर–जयनगर रेल दुई महीनाभित्र सञ्चालनमा आउने भएको छ।

रेलको ट्रयाक र लिग निर्माणको काम सम्पन्न भइसकेको र रेल खरीदका लागि ‘अर्डर’ समेत भइसकेको छ।

राष्ट्रि सभाको दिगो विकास समितिको आजको बैठकमा भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री बसन्तकुमार नेम्वाङले दुई महीनाभित्रमा जयनगर-जनकपुर ३५ किलोमिटरको रेल सञ्चालनमा आउने जानकारी गराए।

मन्त्री नेम्वाङका अनुसार जी टू जी माध्यमबाट रेल खरीद गरिने छ। जनकपुर–जयनगर रेल सञ्चालनमा आइसकेपछि बर्दिबाससम्म विस्तार हुनेमा ढुक्क रहन मन्त्री नेम्वाङले आग्रह गरे।

“यति दिन भनेर मिति तोक्न सक्दिनँ तर, चाँडै नेपालमा रेल सञ्चालन भएको देखिन्छ। रेलको बाटो निर्माण भएको देखिन्छ। रेल ऐन आइसकेको छ”, उनले भने।

यस्तै, सरकारले संघअन्तर्गत पर्ने बाटोहरूको पुर्ननिर्माणका काम गरिरहेको उनले बताए। खाल्डा पुर्ने, कालोपत्रे गर्ने कामहरू संघीय सरकारले गरिरहेको उनको भनाइ छ। संघअन्तर्गत रहेको १२ हजार किलोमिटर सडकको मर्मतको काम भइरहेको र करीब ४७ किलोमिटर सडक स्थानीय र प्रदेश सरकारले हेर्ने मन्त्री नेम्वाङले बताए।

समिति बैठकमा यातायात व्यवस्था विभागका महानिर्देशक इञ्जिनियर गोगनबहादुर हमालले स्थानीय तहभित्र रहेको यातायात व्यवस्थापन गर्ने दायित्व स्थानीय सरकार, प्रदेशभित्रको व्यवस्थापन गर्ने दायित्व प्रदेश सरकारको भएको बताए।

दुई प्रदेश जोडिएको हकमा, समग्र यातायात व्यवस्थापन सम्बन्धी नीति बनाउने काम संघीय सरकारले गर्नेगरी जिम्मेवारी तोकिएको हमालले बताए। दुर्घटना न्यूनिकरणका लागि ट्राफिक प्रहरी, गृहमन्त्रालयसँग पनि छलफल भइ योजनाहरू बनाउने काम शुरू गरिएको उनले बताए।

समितिमा सांसद दिनानाथ शर्माले स्थानीय तहका जनप्रतिनिधिहरूले जथाभावि डोजर किनेर जथाभावि सडक निर्माण गरि गाडी गुडाउने गरेको अवस्था रहेको र त्यसलाई न्यूनिकरण गर्नुपर्ने बताए। जनताको आवश्यकता अनुसार भन्दा जनप्रतिनिधिहरूले बिना अध्ययन आफ्नो घरसम्म जाने बाटो निर्माण गरिरहेकोतर्फ सरकारले ध्यान दिनुपर्ने उनको आग्रह छ। स्थानीयस्तरमा निर्माण हुने सडकको मापदण्ड मन्त्रालयले तोक्नुपर्ने उनले बताए।

सांसद विमला राई पौडेलले चालकहरूसँग चालक अनुमतिपत्र छ छैन भन्ने कुरा यात्रुले थाहा नपाउने भएकाले यात्रुले देख्ने गरी कार्ड राख्ने व्यवस्था गर्नुपर्ने बताइन्। चालकको नाम ठेगना र लाइसेन्स नम्बर यात्रुले देख्ने गरेर राख्ने व्यवस्था भए यात्रु ठगिन बाट बच्ने उनको भनाइ छ।

समितिमा आज यातायात व्यवस्थित गर्न दिइएको निर्देशन सडक जोखिम व्यवस्थापन, सडक दुर्घटना र धनजनको क्षति न्यूनिकरण गर्ने आवश्यक कार्ययोजना बनाएर लागू गर्ने/गराउने सम्बन्धी दिइएको निर्देशनको पालना भए/नभएको विषयमा मन्त्री, यातायात व्यवस्था विभागका महानिर्देशकसँग छलफल भएको थियो।

" /> काठमाडौं। जनकपुर–जयनगर रेल दुई महीनाभित्र सञ्चालनमा आउने भएको छ।

"> जनकपुर-जयनगर रेल दुई महीनाभित्र सञ्चालनमा आउने: Dekhapadhi
जनकपुर-जयनगर रेल दुई महीनाभित्र सञ्चालनमा आउने

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्