उपत्यकामा २५ सिट भन्दा माथिका सार्वजनिक सवारी साधन चल्ने काठमाडौं। जोर–बिजोर प्रणालीको आधारमा २५ सिटभन्दा बढी क्षमताका सार्वजनिक सवारीसाधन उपत्यकाभित्र संचालन हुने भएका छन्। उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको बैठकले बिहान ६ बजेदेखि साँझ ७ बजेसम्म सवारी साधन सञ्चालन गर्न दिने निर्णय गरेको हो। थप खुकुलो व्यवस्थासहित निषेधाज्ञा भने थप एक साता जारी रहनेछ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्