भोलिदेखि डिपार्टमेन्टल स्टोर, सपिङ मललगायत सबै प्रकारका पसल खोल्न पाउने काठमाडौं।काठमाडौं उपत्यकामा भोलिदेखि सबै प्रकारका पसलहरु खोल्न पाइने भएको छ।भोलिदेखि थप एक साता लागू गरिने निषेधाज्ञा खुकुलो गरिएपछि पसल खोल्न पाइने भएको हो।उपत्यकाका तीन जिल्लाले जारी गरेको निषेधाज्ञामा अत्यावश्यक पसलहरु साँझ ६ बजेसम्म खोल्न पाइने उल्लेख छ।यस्तै डिपार्टमेन्टल स्टोर, सपिङ मल, खेलकुद सामाग्री पसल, कपडा,जुत्ता, फेन्सी, कपडा, मार्बल,फर्निचर लगायतका पसलहरु बिहान ११ बजेदेखि ६ बजेसम्म सञ्चालन गर्न पाइने छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्