उत्तराखण्डको उच्च अदालतले चारधाम यात्रामा लगायो रोक बीबीसी। भारतको उत्तराखण्ड उच्च अदालतले जुलाई ७ सम्म चारधाम यात्रामाथि रोक लगाएको छ। अदालतले चारधामको लाईभ भिडियो प्रसारण गर्न पनि आदेश दिएको छ। यही जुन २५ मा उत्तराखण्ड सरकारले जुलाई १ सम्म चारधाम यात्रा गर्न दिने निर्णय गरेको थियो। पीसीआर रिपोर्ट नेगेटिभ भएका भक्तालुलाई चारधाम यात्रा गर्न दिने निर्णयलाई उच्च अदालतले रोकेको हो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्