अबुधाबीका मल र विमानस्थलमा ‘फेसियल कोभिड स्क्यानर’को प्रयोग सुरु एजेन्सी। युनाइटेड अरब इमिरेट्को अबुधाबीस्थित मल र विमानस्थलमा ‘फेसियल कोभिड स्क्यानर’ प्रयोगमा ल्याइएको छ। ‘फेसियल कोभिड स्क्यानर’ले कोरोना संक्रमितको पहिचान गर्ने जनाइएको छ। आजबाट ‘फेसियल कोभिड स्क्यानर’ मल र विमानस्थलमा प्रयोगमा ल्याइएको हो। २० हजार जनामा ‘फेसियल कोभिड स्क्यानर’को परीक्षण गर्दा एकदमै प्रभावकारी देखिएको थियो। ‘फेसियल कोभिड स्क्यानर’ले इलेक्ट्रोम्याग्नेटिक तरंगमार्फत कोरोना संक्रमितको पहिचान गर्नेछ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्