चीनलाई चेतावनीः साउथ चाइना सीमा पहिलोपटक बेलायतको क्वीन एलिजाबेथ वारशिप
एजेन्सी।हिन्द प्रशान्त क्षेत्रमा चीनलाई चेतावनी दिन पहिलोपटक बेलायतले एचएमएक क्वीन एलिजाबेथ वारशिप साउथ चाइन सीमा पठाउने भएको छ।साउथ चाइना सीमा ६५ हजार टनको सो वारशिप तैनाथ गरी बेलायती र भारतीय जल सेनाले जुलाईमा युद्ध अभ्यास गर्ने जनाइएको छ। हाल उक्त वारशिप इराक–सिरिया बोर्डरमा तैनाथ छ।यो वारशिप बनाउन ४८ करोड रुपैयाँ खर्च गरिएको थियो।
प्रतिक्रिया दिनुहोस्