‘चुम्बन काण्ड’ पछि राजीनामा दिएका बेलायती स्वास्थ्यमन्त्रीविरुद्ध ३० हजार मानिस सडकमा एजेन्सी।महामारीका बेला सामाजिक दुरीका नियम पालना नगरी आफ्ना महिला सहयोगीलाई चुम्बन गरेका कारण राजीनामा गरेका बेलायती स्वास्थ्यमन्त्री मैट हैनककविरुद्ध ३० हजार मानिस सडकमा उत्रेका छन्।उनीहरुले राजीनामाले मात्र नपुग्नै जनाउँदै उनलाई पक्राउ गर्न माग गरेका छन्।हैनकाकले महिला सहकर्मीलाई चुम्बन गरेको फोटो द सनले प्रकाशित गरेको थियो।त्यसपछि उनको विरोध भएपछि पदबाट राजीनामा दिएका थिए। उनले देशलाई धोका दिएको आरोप प्रदर्शनकारीको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्