काठमाडौं। चिकित्सा शिक्षा अध्ययनरत् विद्यार्थीलाई ठगेको आरोपमा मुद्दा खेपिरहेका गण्डकी मेडिकल कलेज सञ्चालक खुमा अर्यालसँग करीब एक अर्ब रूपैयाँको सम्पत्ति भेटिएको छ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले गरेको प्रारम्भिक अनुसन्धानमा अर्यालको मेडिकल कलेज मात्र नभई हाइड्रो तथा बैंकमा समेत लगानी भेटिएको हो।

उनले तिरेको करको तुलनामा अस्वाभाविक सम्पत्ति भेटिएको विभागले जनाएको छ।

विभागले अर्याल र उनका आफन्तका नाममा रहेको सम्पत्ति रोक्का राखी बयानमा बोलाउने तयारी थालेको छ।

मेडिकल कलेजहरूले विद्यार्थी ठगेको उजुरीपछि विभागले उनीसहित सबै निजी मेडिकल कलेजका सञ्चालकका सम्पत्ति छानबिन गरिरहेको आजको नयाँ पत्रिकामा समाचार छ।

विभागले पहिलो प्राथमिकतामा अर्याललाई राखेको छ।

विभागले अर्यालको सबै बैंक खातासमेत रोक्का राखेको छ।

मुद्दा दायरका लागि खाता रोक्का राखेर बयानमा बोलाउन लागेको हो। रोक्का राखेपछि विभाग आफैँले त्यसलाई फुकुवा गर्न सक्दैन, अदालतको आदेशमा मात्र फुकुवा हुन्छ।

मुद्दा चलाउने आधार भेटिएपछि मात्र यसरी सम्पत्ति रोक्का राख्ने गरिन्छ।

“धेरै सम्पत्तिको स्रोत नखुलेपछि रोक्का राखेर छानबिन अघि बढाएका हौँ”, विभागका एक अधिकारीले भने, “विद्यार्थी ठग्ने मेडिकल कलेजमाथिको कारबाही अब कसैले रोक्न सक्दैन।”

" /> काठमाडौं। चिकित्सा शिक्षा अध्ययनरत् विद्यार्थीलाई ठगेको आरोपमा मुद्दा खेपिरहेका गण्डकी मेडिकल कलेज सञ्चालक खुमा अर्यालसँग करीब एक अर्ब रूपैयाँको सम्पत्ति भेटिएको छ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले गरेको प्रारम्भिक अनुसन्धानमा अर्यालको मेडिकल कलेज मात्र नभई हाइड्रो तथा बैंकमा समेत लगानी भेटिएको हो।

उनले तिरेको करको तुलनामा अस्वाभाविक सम्पत्ति भेटिएको विभागले जनाएको छ।

विभागले अर्याल र उनका आफन्तका नाममा रहेको सम्पत्ति रोक्का राखी बयानमा बोलाउने तयारी थालेको छ।

मेडिकल कलेजहरूले विद्यार्थी ठगेको उजुरीपछि विभागले उनीसहित सबै निजी मेडिकल कलेजका सञ्चालकका सम्पत्ति छानबिन गरिरहेको आजको नयाँ पत्रिकामा समाचार छ।

विभागले पहिलो प्राथमिकतामा अर्याललाई राखेको छ।

विभागले अर्यालको सबै बैंक खातासमेत रोक्का राखेको छ।

मुद्दा दायरका लागि खाता रोक्का राखेर बयानमा बोलाउन लागेको हो। रोक्का राखेपछि विभाग आफैँले त्यसलाई फुकुवा गर्न सक्दैन, अदालतको आदेशमा मात्र फुकुवा हुन्छ।

मुद्दा चलाउने आधार भेटिएपछि मात्र यसरी सम्पत्ति रोक्का राख्ने गरिन्छ।

“धेरै सम्पत्तिको स्रोत नखुलेपछि रोक्का राखेर छानबिन अघि बढाएका हौँ”, विभागका एक अधिकारीले भने, “विद्यार्थी ठग्ने मेडिकल कलेजमाथिको कारबाही अब कसैले रोक्न सक्दैन।”

"> गण्डकी मेडिकल कलेजका सञ्चालक अर्यालको सबै सम्पत्ति रोक्का: Dekhapadhi
गण्डकी मेडिकल कलेजका सञ्चालक अर्यालको सबै सम्पत्ति रोक्का
काठमाडौं। चिकित्सा शिक्षा अध्ययनरत् विद्यार्थीलाई ठगेको आरोपमा मुद्दा खेपिरहेका गण्डकी मेडिकल कलेज सञ्चालक खुमा अर्यालसँग करीब एक अर्ब रूपैयाँको सम्पत्ति भेटिएको छ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले गरेको प्रारम्भिक अनुसन्धानमा अर्यालको मेडिकल कलेज मात्र नभई हाइड्रो तथा बैंकमा समेत लगानी भेटिएको हो।

उनले तिरेको करको तुलनामा अस्वाभाविक सम्पत्ति भेटिएको विभागले जनाएको छ।

विभागले अर्याल र उनका आफन्तका नाममा रहेको सम्पत्ति रोक्का राखी बयानमा बोलाउने तयारी थालेको छ।

मेडिकल कलेजहरूले विद्यार्थी ठगेको उजुरीपछि विभागले उनीसहित सबै निजी मेडिकल कलेजका सञ्चालकका सम्पत्ति छानबिन गरिरहेको आजको नयाँ पत्रिकामा समाचार छ।

विभागले पहिलो प्राथमिकतामा अर्याललाई राखेको छ।

विभागले अर्यालको सबै बैंक खातासमेत रोक्का राखेको छ।

मुद्दा दायरका लागि खाता रोक्का राखेर बयानमा बोलाउन लागेको हो। रोक्का राखेपछि विभाग आफैँले त्यसलाई फुकुवा गर्न सक्दैन, अदालतको आदेशमा मात्र फुकुवा हुन्छ।

मुद्दा चलाउने आधार भेटिएपछि मात्र यसरी सम्पत्ति रोक्का राख्ने गरिन्छ।

“धेरै सम्पत्तिको स्रोत नखुलेपछि रोक्का राखेर छानबिन अघि बढाएका हौँ”, विभागका एक अधिकारीले भने, “विद्यार्थी ठग्ने मेडिकल कलेजमाथिको कारबाही अब कसैले रोक्न सक्दैन।”

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्