आइसल्याण्ड शान्त देशको शीर्ष स्थानमा एजेन्सी। युरोपेली मुलुक आइसल्याण्ड विश्वको सबैभन्दा शान्त देशको शीर्ष स्थानमा परेको छ। ग्लोबल पिस इन्डेक्सका अनुसार आइसल्याण्ड २०२१ को सबैभन्दा शान्त देश हो। यसपछि, न्यूजील्याण्ड, डेनमार्क, पोर्चुगल, स्लोभेनिया, अष्ट्रिया, स्वीजरल्याण्ड, आयरल्याण्ड, चेक रिपब्लिक र क्यानडा क्रमश दोस्रोदेखि १० औं स्थानमा छन्। नेपाल भने ८५ औं स्थानमा रहँदै मध्यम शान्त देशको सूचीमा समावेश छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्