हङकङमा प्रेस स्वतन्त्रता समाप्त हुँदै, पत्रकारहरु त्रासमा बीबीसी। हङकङ प्रहरीले एप्पल डेलीका एकजना पूर्व पत्रकारलाई गिरफ्तार गरेको छ। उनी हङकङबाट बाहिर जान खोज्दा पक्राउ गरिएको हो। यसअघि प्रहरीले एप्पल डेलीका पाँचजना वरिष्ठ सम्पादक र मालिकलाई पक्राउ गरी जेलमा राखेको छ। पत्रकार पक्राउ परेपछि लोकतन्त्र समर्थित एप्पल डेली बन्द गरिएको छ। “प्रेस स्वतन्त्रत समाप्त भइरहेको छ। प्रेसमा अनिच्चितता छाएको छ,” हङकङ जर्नालिस्ट एसोसिएसनका पूर्व अध्यक्ष क्रिस युङ्गले बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्