अमेरिका र पश्चिमी देशलाई पाकिस्तानको चेतावनीः चीनसँग कस्तो सम्बन्ध राख्ने भन्ने नसिकाउ बीबीसी।पाकिस्तानका प्रधानमन्त्री इमरान खानले चीनसँग कस्तो सम्बन्ध राख्ने भन्ने बारेमा नसिकाउन अमेरिका र पश्चिमी देशलाई चेतावनी दिएका छन्।चिनियाँ सरकारी टेलिभिजन सीजीटएनसँग कुराकानी गर्दै उनले पाकिस्तानलाई दवाब दिनु अनुचित भएको बताए।“चीन र पाकिस्तानको सम्बन्ध ७० वर्ष पहिलादेखि सुरु भएको हो,यो विशेष छ।पाकिस्तानलाई राजनीतिक, अन्तर्राष्ट्रिय स्तर र छिमेकीसँग संघर्षको बेला जब अप्ठेरो पर्छ तब चीन सधै हाम्रो साथमा उभिएको छ”,उनले भने।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्