बच्चाले एक घण्टा मोबाइलमा गेम खेले, बिल तिर्न बाबुलाई बेच्न पर्यो गाडी एजेन्सी। बेलायतमा एक बाबुले बाध्य भएर आफ्नो गाडी बेच्नु परेको छ। उनको ७ वर्षको छोरा अशाज मुस्तसाले मोबाइल फोनमा एक घण्टा गेम खेलेपछि बाबुले बिल तिर्न गाडी बेच्नु परेको हो। छोराले ‘ड्रयागन्सः राइस अफ बर्क’ गेम खेल्दा महंगो ‘टप –अप्स’ खरिद गरेपछि आइट्युन्समा बिल एक हजार आठसय अमेरिकी डलर उठेको थियो। यो जानकारी बाबु मोहब्बदलाई हुँदा धेरै ढिला भइसकेको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्